काठमाडौँ, २६ कार्तिक । कैलालीमा ४० थाननक्कली नोट सहित दुईजना पक्राउ परेका छन् । बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँबाट १ हजार दरको ४० थाननक्कली नोट सहित ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसनचौधरी पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा जिल्लाप्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त परिमाणको नक्कली सहितपक्राउ गरेको हो ।
नक्कली नोटसहित दुई जना पक्राउ
प्रतिक्रिया