देश बनाउँछु भन्ने नेताहरुले आफ्नै पार्टीको अवस्था नाजुक बनाएः प्रकाशमान सिंह

काठमाडौं, १३ कात्तिक– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई पदमा दोहोर्‍याउन नहुने बताएका छन् ।

नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमा नेता सिंहले भने– ‘अहिले पार्टीको परम्परा नै मिचिएको छ । देश बनाउँछु बनेर अगाडि बढ्ने नेताहरुले आफ्नै पार्टीको अवस्था नाजुक बनाएका छन्,’ उनले भने, ‘ अवसर पाएर पनि काम नगर्नेहरुलाई दोहोर्‍याउनु हुन्न । यसले पार्टीलाई फाइदा गर्दैन ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति