काठमाडौं, ११ कार्तिक सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ भई अस्पताल भर्ना भएकी छन्। मौसमी ज्वरोका कारण मन्त्री झाँक्री अस्पताल भर्ना भएकी हुन्।बुधबार राती झाँक्री अस्पताल भर्ना भएको उनको पारिवारिक स्रोतले जनाएको छ । स्रोतका अनुसार दौडधुप धेरै भएको र आरामसमेत गर्नु परेकाले उनी अस्पताल भर्ना भएकी हुन्।
सहरी विकास मन्त्री झाँक्री अस्वस्थ, अस्पताल भर्ना
प्रतिक्रिया