काठमाडौं,४ कार्तिक । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतमाथि मतदान नगरी बागमती प्रदेशको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित भएको छ ।बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित गरिदिएका हुन् ।
मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान भएन : कार्तिक १० गतेसम्म प्रदेशसभा स्थगित
प्रतिक्रिया