काठमाडौं, ४ कार्तिक । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा सुरू भएको बैठकका चार एजेण्डा छन् ।विधान महाधिवेशनको समीक्षा, वडा, पालिका र राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुनेछ। त्यस्तै हालैको अविरल वर्षाका कारण भएको जनधनको क्षति तथा राहत तथा क्षतिपूर्तिबारे पनि छलफल हुने बताइएको छ ।
च्यासलमा एमाले स्थायी कमिटी बैठक सुरु
प्रतिक्रिया