प्रधानमन्त्रीद्वारा बझाङमा बाढीपहिरोको क्षतिबारे जानकारी

काठमाडौं, ४ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बझाङको चैनपुरमा बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेर क्षतिबारे जानकारी लिएका छन् । स्थलगत अवलोकनका लागि आज हेलिकप्टरबाट पुगेका प्रधानमन्त्री देउवाले प्राकृतिक विपद्का कारण समस्यामा परेकाहरूको उद्धार, राहत र सहयोगमा कुनै कमी हुन नदिन स्थानीय अधिकारीहरूलाई निर्देशन समेत दिए । आजै सुदूरपश्चिमका अन्य प्रभावित क्षेत्रहरूमा स्थलगत अवलोकन गर्ने प्रधानमन्त्रीको कार्यक्रम छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति