काठमाडौं । आजका लागि निर्धारण गरिएको राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।
सङ्घीय संसद् सचिवालयले विशेष कारण आजका लागि तोकिएको बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।
राष्ट्रियसभाको बैठक स्थगन
काठमाडौं । आजका लागि निर्धारण गरिएको राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।
सङ्घीय संसद् सचिवालयले विशेष कारण आजका लागि तोकिएको बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।
प्रबन्ध निर्देशक
शारदा शर्मामहानिर्देशक
पूर्ण बहादुर जीसीबजार व्यवस्थापक
युवराज दाहालकानूनी सल्लाहकार
सुरेश गुरागाईं
प्रतिक्रिया