भारतमा थप २१ हजार ४६३ जनामा संक्रमण

काठमाडौं, २२ असोज । भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३९ लाख १४ हजार ४६५ पुगेको छ ।यो समाचार तयार पार्दासम्म भारतमा २ लाख ४६ हजार ६६८ जना सक्रिय संक्रमित छन् ।यस्तै त्यहाँ एकैदिन २७७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५० हजार १६० पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति