काठमाडौ, २० असोज । नेपाली सेनाले दशैं विदामा घर जाने आफ्ना कर्मचारी र उनीहरुका परिवारलाई बस तथा हवाइबाट निस्शुल्क पुर्याइदिने भएको छ । असोज १८ गतेदेखि असोज ३० गतेसम्म सबै दर्जाका सैनिक कर्मचारी र उनीहरुको परिवारलाई बस तथा हवाइ यातायातबाट पुर्याउन लागेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।
दशैंमा घर जान सैनिक कर्मचारीलाई नि: शुल्क बस र हवाइ सेवा
प्रतिक्रिया