सामाजिक सञ्जाल प्लेटफर्म ह्वाट्सएप र फेसबुक विश्वव्यापी रुपमा बन्द

काठमाडौं, १८ असोज ।  सामाजिक सञ्जाल प्लेटफर्म ह्वाट्सएप र फेसबुक विश्वव्यापी रुपमा बन्द भएको छ। सामाजिक सञ्जाल प्लेटफर्म ह्वाट्सएप र फेसबुक विश्वभर बन्द भएको छ। फेसबुकको र्सभर तल झरेको छ। तीनै सामाजिक सञ्जाल प्लेटफर्म सोमवार रात लगभग पौने दश बजे देखि बन्द भएको हो । फेसबुक प्रयोगकर्ताहरु लाई धेरै समस्या को कारण बनेको छ। सुधारको प्रयास भई रहेको जनाएपनि के कारण यस्तो भएको भन्ने खुलाएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति