आजै मन्त्रिमण्डल विस्तार हुन्छ – अध्यक्ष प्रचण्ड

काठमाडौं, १८ असोज । आज मन्त्रिमण्डल विस्तार हुने बताइएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै सरकार विस्तार हुने बताएका हुन् । नेपाल बुद्धिजीवी संगठनको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन् । आफूसँग पर्याप्त समय नभएको स्पष्ट पार्दै सोममबार शपथग्रहण नभए पनि टुंग्याउने पक्षमा रहेको जानकारी गराए।उनले भने, ‘बोल्ने प्रशस्त मन हुँदाहुँदै पनि समय अभाव छ, आजै मन्त्रीहरूको शपथग्रहण गराउने भन्ने कुरा छ, नभए पनि टुंग्याउन चाहिँ आज टुंग्याउने कुरा भएको छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति