विजय सुब्बाको नेतृत्वमा एमालेले बनायो निर्वाचन आयोग (कति सदस्य बन्यो, नामसहित)

काठमाडौं, १७ असोज । नेकपा एमालेले १५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग बनाएको छ ।ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनले विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय आयोग सर्वसम्मत चयन गरेको हो ।

विजय सुब्बा–अध्यक्ष
‍महेश नेपाल
सागरराज पोखेरल
डाक्टर कुनसाङ लामा
रिता सिम्खडा
रञ्जु ठाकुर
भरत पोखरेल
टंक उप्रेती
सुमिना बिसी
पवित्रा निरौला
बिमला विश्वकर्मा
लोकबहादुर थापा
केशबलाल श्रेष्ठ

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति