माधव नेपालको स्वास्थ्यमा समस्या, भेटघाटका कार्यक्रम बन्द

काठमाडौं, १३ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएका छन् ।स्वास्थ्यमा समस्या देखिएपछि नियमित भेटघाटका कार्यक्रम बन्द गरिएको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए। नेपाल दम्पतीलाई रुघा खोकी लगायतको समस्या देखिएको उनले जानकारी दिए। पीसीआर परीक्षण गर्दा दुवैजनाको नेगेटिभ आएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति