काँग्रेसको निर्णय: ६४ जिल्लामा भोलिदेखि पालिका अधिवेशन गर्ने

काठमाडौं, ८ असोज । सत्तारुढ दल नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सकिएको छ। शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले असोज ९ गतेदेखि पालिका अधिवेशन गर्ने निर्णय भएको छ ।त्यस्तैगरी बैठकले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने भएको एक प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । काँग्रेस २१ वटा हिमाली जिल्ला दसैँअघि जिल्ला अधिवेशन हुने गर्ने बैठकले निर्णय गरेको प्रवक्ता शर्माले बताए । प्रवक्ता शर्माका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल सबै जिल्लाको पालिका अधिवेशन एकै पटक गर्ने प्रस्ताव गरे पनि पदाधिकारी बैठक ६४ जिल्ला मात्र भए पनि भोलि नै पालिका अधिवेशन गर्ने निर्णय गरेको हो

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति