काजाकिस्तानमा गोली हानाहानमा दुई प्रहरी र अन्य तीन जनाको मृत्यु

मस्को, ५ असोज । काजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा सोमबार भएको गोली हानाहानमा दुई प्रहरी अधिकारी र अन्य तीन जनाको मृत्यु भएको अधिकारीहरूले रुसी समाचार एजेन्सीले जारी गरेको बयानमा बताएका छन् । प्रहरीका अनुसार निष्काशन सूचनामा कार्यरत व्यक्तिले चलाएको गोली लागी दुई प्रहरी र अन्य तीनको मृत्यु भएको हो । ९एएफपी०

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति