काठमाडौँ, ३१ भदौ । सत्तारुढ गठबन्धन दलहरुबीच मन्त्रालय भागवण्डाको विषयमा छलफल भएको छ ।गठबन्धनका दलहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको छ । बैठकमा अध्यादेशका विषयमा तथा मन्त्रिपरिषद विस्तारबारे छलफल भइरहेको जनाइएको छ ।
सत्ता गठबन्धन दलहरुबीच छलफल, मिल्ला मन्त्रालयको भागवण्डा ?
प्रतिक्रिया