भारतमा एकै दिन थपिए २५ हजार संक्रमित

काठमाडौं, २९ भदौ ।  छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा २५ हजार ४०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा ३७ हजार १२७ जना संक्रमणमुक्त भएका छन् भने ३३९ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार जानकारी दिएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा ३ करोड ३२ लाख ८९ हजार भन्दा धेरैलाई कोरोना संक्रमण हुँदा ३ करोड ६२ लाख भन्दा धेरै संक्रमणमुक्त भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति