काठमाडौं, भदौ २८ । प्रधामन्त्री शेरबहादुर देउवा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न उनको निवास डल्लु पुगेका छन् ।भारतमा मिर्गौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका खनाललाई भेट्न प्रधानमन्त्री देउवा दोस्रा ेपटक डल्लु पुगेका हुन् ।
प्रधामन्त्री देउवा भेट्न खनाल डल्लु पुगे
प्रतिक्रिया