कर पुनरावलोकन आयोग गठन गरिने

काठमाडौं । करका विवाद समाधान गर्न सरकारले कर पुनरावलोकन आयोग गठन गर्न लागेको छ । आयोग गठन गर्न लागेको अर्थमन्त्री जनार्दन शर्माले बताए । करमा धेरै समस्या आएकाले आयोग गठन गरेर समधान गरिने उनको भनाई छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति