एमसीसीविरुद्ध प्रदर्शन कायमै, प्रहरीको धरपकड

काठमाडौं, २६ भदौ । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पक्ष विपक्षमा बहस चलिरहँदा राजनीतिक र गैरराजनीतिक क्षेत्र गर्माएको छ । यसको विपक्षमा भएकाहरुले विरोध प्रदर्शनलाई गति दिन थालेका छन् ।आज राजधानीको नयाँ बानेश्वरमा प्रदर्शनकारीहरुले अर्धनग्न जुलुस निकालेका छन् । उनीहरुले एमसीसीको विरोधमा प्रदर्शन गरेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति