सरकारले अब अनलाइनलाई पनि लोक कल्याणकारी विज्ञापन दिने

काठमाडौं, २५ भदौ ।  सार्वजनिक सरोकार र लोक कल्याणकारी विज्ञापन अनलाइनबाट समेत प्रसारण गर्ने व्यवस्था मिलाइने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत अर्थमन्त्री जर्नादन शमाले सार्वजनिक सरोकार र लोक कल्याण्कारी विज्ञापन अनलाइनबाट समेत प्रसारण गर्ने व्यवस्था मिलाइने बताएका हुन्। बिधेयकको बुदाँ नम्बर ६१ मा भनिएको छ, ‘लोक कल्याणकारी विज्ञापनको दायरा विस्तार गरी अनलाईन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था मिलाएको छु ।’ अहिलेसम्म अनलाईन मिडिलाई कानूनी रुपमा मान्यता दिइए पनि सरकारी निकायले लोक कल्याणकारी विज्ञापन भने उपलब्ध नगराउने गरेका थिए । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति