काठमाडौं, २५ भदौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ ।बैठकमा गृहमन्त्री बालकृष्ण खाण, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी छन् ।
राष्ट्रिय सुरक्षा परिषद्को बैठक बालुवाटारमा सुरु
प्रतिक्रिया