कांग्रेस महामन्त्रीमा तीन दाबेदार, विश्वप्रकाशले पनि गरे घोषणा

काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।
बिहीबार वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुगेका शर्माले महामन्त्री उठ्ने घोषणा गरेका हुन् । यसअघि गगन थापा र प्रदीप पौडेलले पनि आसन्न महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताइसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति