एमालेका अध्यक्ष ओली नेपाल र भारतबीचको फुटबल म्याच हेर्न रंगशालामा

काठमाडौं, २० भदौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज नेपाल र भारतबीचको मैत्रिपूर्ण फुटबल खेल हेर्नेभएका छन्। उनले दशरथ रंगशालामै पुगेर नेपाल र भारतबीचको खेल अवलोकन गर्ने भएका हुन ।अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा पनि नेपाल, बंगलादेश र कीर्गिस्तानबीचको त्रिदेशीय म्याच रंगशालामै पुगेर अवलोकन गरेका थिए ।नेपाल र भारतबीचको म्याच साँझ ५ः३० बजेदेखि सुरू हुँदैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति