काठमाडौं, १८ भदौ । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिको पूर्ण बैठक काठमाडौंमा सुरु भएको छ ।बैठकलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।पार्टीको वर्तमान स्थिति, रणनीति र योजनाका विषयमा शीर्ष नेताहरुले प्रशिक्षण दिने समेत कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन् ।
माओवादी केन्द्रको बागमती प्रदेश समितिको बैठक सुरु, प्रचण्डले सम्बोधन गर्दै
प्रतिक्रिया