प्रदेश २ मा एमालेका ११ सांसदले रोजे एकीकृत समाजवादी

काठमाडौं, १७ भदौ । प्रदेश सांसदहरु सत्रुधन महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादवले एकीकृत समाजवादी रोजेको सांसद रविन्द्र बैठाले जानकारी दिए।

पत्रमार्फत भने क्यान्सर पीडित भई उपचाररत डिल्ली उप्रेतीले सनाखत गराएको प्रदेश सांसद बैठाले जानकाकरी दिए। बैठाका अनुसार विशेष कामले काठमाडौं रहेका सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न छुटेका हुन्। प्रदेश २ मा एमालेका २१ सांसद छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति