शेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक ३ हजार भन्दा तल

काठमाडौं, १५ भदौ । सेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ६९।०४ अंकले घटेर २ हजार ९ सय ७५ दशमलव ८४ अंकमा झरेको छ । बजार उच्च अंकले घट्दा नेप्सेमा कारोबार हुने सबै उपसमूहको परिसूचक घटेको छ । कारोबार रकम भने १३ अर्ब २५ करोड नाघेको छ । अधिकांश कम्पनीहरूको शेयर मूल्य घटेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति