गृहमन्त्री खाँड र बीजेपी नेता चौथाइवालेबीच भेटवार्ता

काठमाडौं, ८ भदौ ।  गृहमन्त्री बालकृष्ण खाँड र भारतीय सत्तारुढ दल बीजेपीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आज भेटवार्ता भएको छ ।

चार दिने नेपाल भ्रमणमा रहेका चौंथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि भेटेका छन् ।

गृहमन्त्री खाँड र चौथाइवालेबीचको भेटवार्ताको विषयवस्तुबारे आफूलाई जानकारी नभएको गृहप्रवक्ता फणीन्द्रमणी पोखरेलले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति