कानुनमन्त्री कार्की शीतल निवासमै : अझै दर्ता भएन दल विभाजनसम्बन्धी अध्यादेश

काठमाडौं, १ भदौ । राष्ट्रपति कार्यालयमा राजनीतिक दलसम्बन्धी अध्यादेश अझै दर्ता भएको छैन । अहिले कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्की राष्ट्रपति कार्यालयमा छन् ।

राष्ट्रपतिका सञ्चारविज्ञ टिका ढकालले कानुनमन्त्री कार्की राष्ट्रपति कार्यालयमा रहेको जानकारी दिए । ‘कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की राष्टपति कार्यालयमा हुनुहुन्छ । अध्यादेश दर्ता भएको छैन । दर्ता भइसकेपछि संविधानसम्मत प्रस्ताव राष्ट्रपतिबाट रोकिदैन । दर्ता भएपछि संविधानसम्मत छ भने जारी हुन्छ,’ प्रेस विज्ञ ढकालले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति