मन्त्रीपरिषदको बैठक बस्दै

काठमाडौ, ३२ साउन । मन्त्रीपरिषदको बैठक अहिले विहान बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान १० बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमाथि छलफल हुने बालुवाटार स्रोत जानकारी दिएको छ।

यसबाहेक अफगानिस्तानमा रहेका नेपालीहरुको उद्दार गर्ने विषयमा पनि केही निर्णय हुन सक्ने अनुमान गरिएको छ।तालिवान लडाकुले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ रहेका नेपालीहरुको उद्दार गर्न विपक्षी नेताहरुले माग गर्दै आएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति