माओवादीको केन्द्रीय समितिबाट प्रचण्डको प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं, ३१ साउन । नेकपा माओवादी केन्द्रको बैठकले राजनीतिक र विधान संशोधन प्रस्ताव पारित सर्वसम्मतिले पारित गरेको छ ।

शनिबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले अध्यक्ष प्रचण्डद्वारा पेस भएको दुबै प्रतिवेदन सर्वसम्मतिले पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले गठबन्धन सरकारलाई सफल बनाउँदै पूर्ण कार्यकाल प्रतिनिधिसभा चलाउने गरी लागि पर्न अपिल पनि गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति