काठमाडौं, २३ साउन । नेकपा (एमाले)का सचिव योगेश भट्टराईलाई मातृशोक परेको छ। भट्टराईकी आमा महेन्द्रादेवीको ९५ बर्षको उमेरमा शनिबार काठमाडौंमा निधन भएको हो । उनको भोली विहान ८ वजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।
एमाले नेता योगेश भट्टराईलाई मातृशोक
प्रतिक्रिया