काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ।
आज बसेको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो।
बैठकमा १९ जना सांसद उपस्थित थिए। तीमध्ये दुई जना राष्ट्रिय सभा सदस्य हुन्। यादव पक्षका १२ जनाले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।
प्रतिक्रिया