तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडौं, साउन ३ ।  माधव कुमार नेपाल पक्षको सहभागिता बिना नै नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बसेको हो।

पार्टीको आन्तरिक विवाद र संसदमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा बैठकमा छलफल हुने बताइएको छ । बैठकले केन्द्रीय कमिटीका एजेण्डा तय गर्ने विषयमा पनि छलफल गर्ने बताइएको छ । केन्द्रीय कमिटी बैठक मंगलबारका लागि बोलाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति