न्यायालयमाथि ओलीले खड्ग चलाउन खोजेको बाबुरामको आरोप

काठमाडौ, २ साउन । पूर्वप्रधानमन्त्री एवम् जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्माले ‘न्यायपालिकामाथि पनि खड्ग चलाउन खोजेको’ आरोप लगाएका छन् ।

ओलीले कार्यपालिका र व्यवस्थापिकापछि न्यायपालिका ध्वस्त पार्न खोजेको आरोप लगाएका हुन् । ‘खड्गप्रसाद एण्ड कम्पनीले कार्यपालिका र व्यवस्थापिका मात्र ध्वस्त पारेकोमा धित नमरेर अब न्यायपालिकामाथि पनि खड्ग चलाउने भूत चढेछ ,’ ओलीप्रति कटुकटाक्ष गर्दै भट्टराईले भनेका छन्, ‘जो चोर उसको ठूलो स्वर भनेझैं संविधानसभाले विशेष व्यवस्था गरेको धारा ७६ (५)ले निर्दलीयता ल्याउने हौवा पिटिरहेछ , त्यसो भए कमल थापाहरू खुशी हुनुपर्ने हैन र?

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति