यस्तो छ सर्वोच्च अदालतले गरेको ऐतिहासिक फैसला (आदेशसहित)

काठमाडौं, २८ असार । दोस्रो पटक पनि सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेको छ । १४६ जना सांसदहरुले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले सोमबार संसद पुर्नस्थापनाको फैसला सुनाएको हो ।

सर्वोच्चले १४६ जना सांसदहरुको रिटमा मागदाबी गरिएअनुसार नेपाली कांग्रेका सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश समेत जारी गरेको छ।
यस्तै, ७ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन पनि सर्वोच्चले परमादेश जारी गरेको छ।

यस्तो छ पूर्णपाठ

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति