काठमाडौं, ३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी र विपद्को सबै मिलेर यसको न्यूनीकरणमा लाग्नु पर्ने बताएका छन् । कोरोनाले आक्रान्त भइरहेको समयमा बाढी पहिरो नदी कटान जस्ता विपत्ति आइपरेको भन्दै पूर्व राजाले यसको सबैले मिलेर सामना गर्न आग्रह गरेका हुन । पूर्वराजा शाहले विज्ञप्ती निकाल्दै सरकारलाई उद्धार र राहतको प्रभावकारी व्यवस्थापन गर्न आग्रह गरे।

प्रतिक्रिया