काठमाडौं, २१ जेठ । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन भएको छ । उनको उपचारका क्रममा शुक्रबार बिहान काठमाडौंस्थित स्टार अस्पतालमा निधन भएको हो । ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
धादिङ जिल्ला न्यायाधीश पौडेलको निधन
प्रतिक्रिया