यी हुन् विपक्षी गठबन्धनको रिटमा हस्ताक्षर गर्ने माधव नेपाल पक्षका १८ सांसद को को ( नामसहित)

काठमाडौं । विपक्षी गठबन्धनले दायर गर्न लागेको रिट निवेदनमा हस्ताक्षर गर्न नेकपा एमालेका नेता माधव नेपाल पक्षका १८ सांसद नयाँ बानेश्वरस्थित संसद भवन पुगेका छन् ।नेपाल पक्षका सांसद सोमप्रसाद पाण्डेले १८ जना सांसदहरु बानेश्वर आइपुगिसकेको जानकारी दिएका छन् ।

माधव नेपाल पक्षका सांसदहरु–

१। जीवनराम श्रेष्ठ

२। कृष्णलाल महर्जन

३। विरोध खतिवडा

४। झपटबहादुर रावल

५। निरादेवी जैनु

६। सोमप्रसाद पाण्डे

७। सरलाकुमारी यादव

८। कल्याणी खड्का

९। लक्ष्मीकुमारी चौधरी

१०। माधवकुमार नेपाल

११। भीमबहादुर रावल

१२। कलिला खातुन

१३। घनश्याम भुसाल

१४। रामकुमारी झाँक्री

१५। सुरेन्द्र पाण्डे

१६। झलनाथ खनाल

१७। पुष्पाकुमारी कर्ण कायस्थ

१८। भवानीप्रसाद खापुङ

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति