काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ ।
नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैया“ मूल्यवृद्धि गरेको हो । वृद्धि भएको मूल्य गएराति १२ बजेपछि लागू भएको छ । पेट्रोलको मूल्य १ सय २३, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १ सय ६ र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ७८ कायम गरिएको छ ।
निषेधाज्ञाबीच पेट्रोलियम पदार्थको मूल्यवृद्धि
प्रतिक्रिया