काठमाडौं, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार गठनका लागि आह्वान गरेकी छन्। संविधानको धारा ७६ ९२० बमोजिम सरकार गठनको आह्वान भएको हो। राष्ट्रपतिले वैशाख ३० गते साँझ ९ बजेसम्मको समय दलहरुलाई प्रदान गरेकी छन्।

प्रबन्ध निर्देशक
शारदा शर्मामहानिर्देशक
पूर्ण बहादुर जीसीबजार व्यवस्थापक
युवराज दाहालकानूनी सल्लाहकार
सुरेश गुरागाईं
प्रतिक्रिया