काठमाडौं, २९ फागुन । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादल सहित मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको हो ।बैठकले २४ घण्टाभित्र स्पष्टीकरण दिन पनि निर्देशन दिएको छ ।
गृहमन्त्री बादलसहित मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन माओवादी केन्द्रको निर्देशन
प्रतिक्रिया