प्रदेश नं. १ को प्रदेश सभा बैठक स्थगित

विराटनगर । प्रदेश नं. १ को आइतबारका लागि डाकिएको प्रदेश सभा बैठक स्थगित भएको छ । बैठक अवरुद्ध पारिएपछि ९ फागुनसम्मको लागि स्थगित भएको हो ।

यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री शेरधन राईविरद्ध गत १२ पुषमा परेको अविश्वासको प्रस्ताव टेबल गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै बैठक अबरुद्ध पारिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति