काठमाडौं । सरकारले अर्को अध्यादेश जारी गरेको छ । पटकपटक अध्यादेश ल्याएर विवादमा मुछिदैँ आएको सरकारले शुक्रबार नयाँ अध्यादेश जारी गरेको हो ।
सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) अध्यादेश, २०७७, अध्यादेश ल्याएको हो । अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै जारी गरिसकेकी छन् ।
प्रतिक्रिया