राजु र मेलीनाको ‘कति राम्रो’ सार्वजनिक

गायक राजु बराल र गायिका मेलीना राईको आवाजमा ‘कति राम्रो’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

विशेषगरी सिन्धुलीलाई समेटिएको गीतमा राजन राज शिवाकोटीको शब्द र संगीत रहेको छ । जसको डाईरेक्टर राजेश पुमा राई, एरेन्जर एमोस तामाङ र फिचरिङमा निराजन प्रधान र कुशुम गुरुङ रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति