सलमानकाे नयाँ प्रेमिका बनिन् प्रज्ञा !

केहीदिनदेखि सलमान खान र आयुष शर्माको फिल्म द फाइनल ट्रूथ ले निकै चर्चा पाइरहेको छ । केही दिन अगाडीमात्र यस चलचित्रको टिजर रिलिज भएको थियो । टिजरमा देखाए अनुसार चलचित्रमा सलमान सिख पुलिस अधिकारीको भूमिकामा देखिदैँछन् ।

चलचित्रमा साउथकी अभिनेत्री प्रज्ञा जायसवालले सलमानसँग रोमान्स गर्दैछिन् । चलचित्रको सुटिङपछि पनि एकपटक सलमान र प्रज्ञा एकसाथ देखिएका छन् । प्रज्ञा बलिउडको लागि नयाँ हुन् । तर साउथमा उनको राम्रो नाम छ । उनले सन् २०१४ बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति