संसद भवनमा भएको आक्रमणप्रति अमेरिकी राजदूत बेरीद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले गत हप्ता अमेरिकी संसद भवन क्यापिटल हिलमा भएको आक्रमणप्रति दुःख व्यक्त गरेका छन् । उनले एक एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण सत्ता हस्तान्तरण प्रजातन्त्रको हलमार्क र शान्तिपूर्ण विमति भएको जनाए ।

उनले भने, ‘राजनीतिक विपक्षीहरुप्रति कानुनविहीनता, हिंसा, धम्की पूर्णरुपमा अस्वीकार छ र यो अमेरिकाको स्थापनाको आधारभूत सिद्धान्तको प्रतिकूल रहेको छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति