के छ प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगलाई दिएको पत्रमा ?

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला निर्वाचन केन्द्रित कुनै पनि कार्यक्रम अगाडि नबढाउन आग्रह गर्दै नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)ले पत्र बुझाएको छ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका नेताहरु सोमबार निर्वाचन आयोगमा पुगेर आयोगलाई पत्र हस्तान्तरण गरेका हुन् । पत्रमा सर्वोच्च अदालतको फैसलाअगावै निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्नु निरर्थक र प्रयोजनहीन हुने उल्लेख छ।

निर्वाचन आयोगमा प्रचण्ड–माधव पक्षले बुझाएको पत्र

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति