पोखरामा एक संक्रमित महिलाको मृत्यु

काठमाडौं, १६ पुष । पोखरामा कोरोना संक्रमणका कारण एक जना महिलाको मृत्यु भएको छ । कास्कीको पोखरास्थित फिस्टेल अस्पतालमा पोखरा महानगरपालिका-२ की ५८ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान ७ः३५ बजे मृत्यु भएको हो ।

अस्पतालमा अनुसार गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार उनीमा बुधबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डकी प्रदेशमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९२ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति