देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली [लाइभ]

काठमाडौं, ६ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् । ओलीले पछिल्लो राजनीतिक घटनालगायत विषयमा राष्ट्रका नाममा सम्बोधन गरेका हुन् ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा भएको सम्बोधनको प्रत्यक्ष प्रसारण भइरहेको छ। संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गरेका हुन्।

प्रतिनिधिसभाको विघटन आफ्नो रहर नभएर वाध्यता भएको प्रधानमन्‍त्री ओलीको भनाई छ । संसद विघटन र मध्यावधिक निर्वाचनको घोषणापछि विकसित परिस्थितिका विषयमा उनले सम्बोधन गरिरहेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति